आँचल र आकाशको ‘धारै नखोली’ रोमान्स
शुक्रबार, २४ वैशाख २०७८, १८ : २९
काठमाडौंँ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । फिल्मका तीन कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोमा गायक रोशनको पनि अभिनय रहेको छ ।
भिडियोका निर्देशक विधान कार्की हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा पूजा र आँचलको आकाश र रोशनसँग रोमान्स देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान