यस्तो छ मंगलबारको बिनिमयदर
मङ्गलबार, २८ वैशाख २०७८, १० : ५६
मंगलबार (बैशाख २८) एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।
यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रिदर ३२.३२ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.५० रुपैयाँ र बिक्रिदर १०.५६ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी