कोरोना संक्रमणबाट अस्पताल सञ्चालकको मृत्यु
मङ्गलबार, २८ वैशाख २०७८, १९ : ३३
रौतहट । रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गरुडास्थित आफनै अस्पतालमा संक्रमित भएपछि केहिदिन घरमै बसेर उपचारपछि काठमाडौ गएका दिपेन्द्रको आज मृत्यु भएको उद्योग बाणिज्य संघ गरुडाका पूर्वअध्यक्ष रामभरोसी यादवले बताए । ४० वर्षीय साह उद्योग वाणिज्य संघ गरुडा शाखाको पूर्व उपाध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश