बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशप्रेम गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक

शनिबार, २९ जेठ २०७८, ११ : ३१
शनिबार, २९ जेठ २०७८

काठमाडौंँ । गायक तथा कुशल संगीतकार हरि लम्सालको नयाँ गजल गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ । 

कपिल अन्जानको शब्द र हरि लम्सालको संगीत रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।

गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ । 

शक्ति पाख्रिनले निर्देशन रहेको रहेको गीतको भिडियोमा मिलन एक्स तामाङको छायाँकन, अन्जल शर्माको सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप