शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल सापकोटाको ला ला ल्यान्ड सार्वजनिक

बिहीबार, ०३ असार २०७८, १७ : ३९
बिहीबार, ०३ असार २०७८

गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । यस गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । मेक मनी रेकर्डको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई २ लाख ५० हजारभन्दा धेरैपटक हेरिएको छ । डिप स्पेस डट कोले यसको भिडियो निर्माण गरेको छ । 

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय कपिलले यसअघि पनि विभिन्न गीतहरू गाइसकेका छन् । उनी फरक स्वादका गीतहरू गाउन रुचाउँछन् । चाडैं अर्को, गीत पनि सार्वजनिक गर्ने तयारी रहेको कपिलले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप