बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँचथरमा घटेन कोरोना सङ्क्रमण

आइतबार, ०६ असार २०७८, २३ : ३१
आइतबार, ०६ असार २०७८

पाँचथरमा कोरोना भाइरस सङ्क्रमण अझै घट्न सकेको छैन् । करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बाबजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो ।  आज मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् ।

कूल ३७३ जनाको एन्टिजेन परीक्षण गरिएकामा ८६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनले देखाएको छ । यो सङ्ख्यासँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या १८३४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप