बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

सोमबार, ०७ असार २०७८, १० : ३३
सोमबार, ०७ असार २०७८

सोमबार विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८० पैसा र विक्रीदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रीदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५५ पैसा र विक्रीदर ९५ रुपैयाँ ०३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र विक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 117.88 118.48

EUR (European Euro)

1 139.83 140.54

GBP (UK Pound Sterling)

1 162.80 163.63

CHF (Swiss Franc)

1 127.77 128.42

AUD (Australian Dollar)

1 88.15 88.60

CAD (Canadian Dollar)

1 94.55 95.03

SGD (Singapore Dollar)

1 87.56 88.00

JPY (Japanese Yen)

10 10.70 10.75

CNY (Chinese Yuan)

1 18.27 18.36

SAR (Saudi Arabian Riyal)

1 31.43 31.59

QAR (Qatari Riyal)

1 32.18 32.35

THB (Thai Baht)

1 3.75 3.77

AED (UAE Dirham)

1 32.09 32.26

MYR (Malaysian Ringgit)

1 28.48 28.63

KRW (South Korean Won)

100 10.38 10.44

SEK (Swedish Kroner)

1 13.67 13.74

DKK (Danish Kroner)

1 18.81 18.90

HKD (Hong Kong Dollar)

1 15.19 15.26

KWD (Kuwaity Dinar)

1 391.24 393.23

BHD (Bahrain Dinar)

1 312.70 314.30

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप