शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाले बढायो चुनावी सरगर्मी : केन्द्रीय नेता मतदाताको घरदैलोमा

आइतबार, ११ असार २०७४, ०५ : ३९
आइतबार, ११ असार २०७४

राजपा नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।

केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेको आजको नागरिकमा छ ।

पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप