शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

मङ्गलबार, २८ कात्तिक २०७४, १२ : ५७
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६१ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ३१ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९८ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ८३ पैसा र विक्रिदर ८० रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप