उकालो लाग्यो सुनको भाउ, तोलाको ५६ हजार
मङ्गलबार, २८ कात्तिक २०७४, १२ : ५२
काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।
आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।