शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एसिया बैँकले सुरु गर्यो अनलाईन बचत खाता

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : ४२
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ । एनआईसी एसिया बैँकले अनलाईन बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । अब एनआईसी बैकमा खाना खोल्नको लागि बैँकमानै धाउने पर्ने छैन । 
देश र विदेशबाट अनलाईनबाट सजिलै खाता खोल्न सकिने बैँकले जनाएको छ । 

बैँकका अनुसार शुन्य मौज्दातमा खाता खोल्न सकिने र अनलाईनमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप