हेर्नुहाेस् आजको विनिमय दर
बुधबार, २९ कात्तिक २०७४, १२ : ४०
काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरो एकको खरिद दर एक सय २२ रुपैयाँ २६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ६ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ३७ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ६६ पैसा र विक्रिदर ८० रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ । दुई दिन देखि युरो डलर केही मात्रामा बढेको देखिन्छ ।
(यस्तो छ विनिमय दर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन