बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मिसेस ब्यूटी क्वीन नेपाललाई लेट मि इनको साथ

बुधबार, २९ कात्तिक २०७४, १७ : ४३
बुधबार, २९ कात्तिक २०७४

काठमाडौँ । सिजन मिडिया प्रा.लि. द्वारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल लागि लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ । 

अनुहार तथा विभिन्न छालाको समस्याको कोरीयन प्रविधिबाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर द्रोस्रो साता खुल्दै छ ।

आज एक कार्यक्रमबीच आयोजक सिजन मिडियातर्फबाट अध्यक्ष प्रदिपराज वन्त र लेट मि इन कोरीयन एथेनीक कम्पनी नेपालका प्रवन्ध निर्देशक मा डोङ् साओ बीच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो । 

उपत्यका लगायत मोफसलका शहरहरुमा रहेका विवाहित महिलाहरुलाई ध्यानमा राखी सिजन मिडियाले यो पहिलो चोटी यस्तो कार्यक्रम आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।  

प्रतियोगिताको पहिलो संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए । प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको पनि वन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप