यस्तो छ आजको विनिमय दर
बिहीबार, ३० कात्तिक २०७४, १२ : ३७
काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २३ रुपैयाँ २० पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ९१ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ४ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ७ पैसा र विक्रिदर ७९ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई गंगाको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?
-
झुलाघाट नाका पुनः सञ्चालनमा
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी