शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर

शुक्रबार, ०१ मङ्सिर २०७४, १३ : ०४
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ६५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ३५ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ८२ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ १३ पैसा र विक्रिदर ७९ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप