बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको फन्दामा नासु यसरी परे

शुक्रबार, ०१ मङ्सिर २०७४, १८ : २५
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टे«शन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका छन् । 

अनुसन्धानका क्रममा नासु दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप