चुनावी दौडधुपले बढ्यो प्रेसर !
शनिबार, ०२ मङ्सिर २०७४, १४ : २०
झापा । संयुक्त चुनावी सभाका लागि झापाको विर्तामोड पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य परिक्षण गराएका छन् ।
बिर्तामोडमा रहेको वि एण्ड सी अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका नेताद्वयले डा. किशोर कुमार र डा. लक्ष्मण ठाकुरले उनीहरुको प्रेसर लगायत स्वास्थ्य परिक्षण गरेका हुन् ।
चुनावी सरगर्मी शुरु भएपछि नेताद्वयको दौडधुप बढेको छ । दुई पार्टीले देशका विभिन्न जिल्लाहरुमा संयुक्त चुनावी सभा गर्दै छ ।
'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै