बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावका कुनैपनि कार्यक्रम नरोक्न प्रचण्डको आग्रह

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ५२
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौ– पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघारमा रहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कुनैपनि कार्यक्रम नरोक्न पार्टी पक्तिलाई निर्देश गरेका छन् । 
पार्टी कार्यलय कोटेश्वरमा आइतबार केही शीर्ष नेतासँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
माओवादी प्रवक्ता पम्फा भुषालले पार्टी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको निधनले परिवार र देश शोकमा रहेपनि चुनावी कार्यक्रम नरोक्न आग्रह गरेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप