बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीबाट समवेदना व्यक्त

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ५७
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौ–राष्ट्रपति विद्यादेवी भण्डारीले पुत्र शोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समबेदना व्यक्त गरेकी छन् । 
समवेदना व्यक्त गर्न राष्ट्रपति भण्डारी आइतबार प्रचण्डको नीजि निवास लाजिम्पाट पुगेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप