शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ ५६ हजार ४ सय

सोमबार, ०४ मङ्सिर २०७४, १३ : १४
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं –आज बजारमा छापावाला सुन तोलामा ५६ हजार ४ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन पनि ५६ हजार १ सय पुगेको छ । 
यस्तै  चाँदीको भाउ ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप