शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट बबिताको मृत्यु

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०९ : ५७
मङ्गलबार, ०५ मङ्सिर २०७४

कपिलवस्तु - ट्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साईकलमा सवार एक युवतीको मृत्यु भएको छ । 

कपिलवस्तु नगरपालिका वडा नं.–२ तौलीहवा वैङकरोड नजिक तौलिहवाबाट भैरहवा जाँदै गरेको लु.३ त २१४५ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा स्थानयी १८ बर्षकी बबिता गुप्ताको मृत्यु भएको हो ।

ठक्करबाट गभिर घाईते भएकी गुप्ताको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप