बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

मङ्गलबार, ०५ मङ्सिर २०७४, ११ : २२
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ४६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ १७ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ८८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ४८ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ५२ पैसा र विक्रिदर ७८ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप