शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ  ४ सय घट्यो

मङ्गलबार, ०५ मङ्सिर २०७४, ११ : २५
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज ४ सय  रुपैयाँ घटेको छ । नेपाल सुनचादी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार रहेको छ भने तेजावी सुन ५५ हजार ७ सय रहेको छ । यस्तै चादी तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । 
 हिजो छापावाला सुन तोलामा ५६ हजार ४ सय र तेजावी सुन पनि ५६ हजार १ सय पुगेको थियो ।  
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप