शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढले जनगायक तथा पूर्व सांसद, अवस्था चिन्ताजनक

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०५ : ००
मङ्गलबार, ०५ मङ्सिर २०७४

चितवन । चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । 

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । 

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप