शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमा जन्मिएको होइन,  म त गाउँमा जन्मिएकोः नवराज सिलवाल

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ५६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं— ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिलवालले आफू दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् । 
सामान्य घर परिवारमा जन्मिएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने स्उनको भनाई छ  ।
ललितपुरको प्युटारमा घरदैलो कार्यक्रममा मतदाता माझ उनले भने , ‘म तपाई जस्तै सामान्य जनताको पीर मर्कालाई संबोधन गरेर लैजाने प्रयासमा छु , म कुनै दरबार , शहर या कुनै ठुलो खान्दानमा जन्मिएको होइन । 
पूर्व डिआइजी समेत रहेका सिलवालले आफु भर्खरै मात्र राजीनतीमा होमिएकाले कति कुरा सिक्दै गरेको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप