शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फिफ्टी फाइव ईयर्स’को सारांश प्रकाशित

बुधबार, ०६ मङ्सिर २०७४, ११ : ३६
बुधबार, ०६ मङ्सिर २०७४

वाशिंगटन डीसी– न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको अग्रेजी उपन्यास ‘फिफ्टी फाइव ईयर्स’ को सारांश सार्बजनिक भएको छ ।

उनको अघिल्लो पुस्तक हन्ड्रेड लाईफ बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो । लेखक भन्दा पाठक भन्न रुचाउने थपलियाको पछिल्लो पुस्तक सत प्रतिशत जीवन  प्रकाशितपछि उनि अमेरिका ,क्यानडा, बेलायत र भारतलगायतका देशमा चर्चित बनेका थिए ।

फिफ्टी फाइव ईयर्स एक उपन्यासको सारांश हो भने यो पुस्तक कैदीमा आधारित रहेको छ । पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको थपलियाले बताएका छन् । किताबमा डेनियल ज्याक्सनको जीवन कथाको उत्कृष्ट चित्रण गरिएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप