शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसियाली विकास बैकको सहायता स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

बुधबार, ०६ मङ्सिर २०७४, १२ : ००
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडाैं-सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । 
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप