शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो उपेन्द्रको चुनावी प्रचार, १९ तस्बिरमा हेर्नुहोस्

बुधबार, ०६ मङ्सिर २०७४, १२ : ३२
बुधबार, ०६ मङ्सिर २०७४

सप्तरी– सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार दर्ता गराएका  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रचार तीब्र पारेका छन् । 
  निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमदेखि विभिन्न  चुनावी सभामा भाग लिँदै आएका यादवलाई  राजपा नेपालको समेत समर्थन रहेको छ । 

उनलाई चुनौति दिन वाम गठबन्धनबाट माओवादी केन्द्रका  उमेश यादवको उम्मेदवारी रहेको छ भने कांग्रेस गठबन्धनबाट सकलदेव सुतियारको उम्मेदवारी रहेको छ । 

उम्मेदवारी फिर्ता नलिएपनि काँग्रेसले पनि यादवलाई समर्थन गर्ने जनाएको छ । 
उनको चुनावी  अभियानका तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप