बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर महिना, दुवोको माला बनाउन भ्याइ नभ्याई ! (फोटो फिचर )

बुधबार, ०६ मङ्सिर २०७४, १४ : ३५
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– मंसिर महिना बिहेका लगन धेरै हुने महिना हो । यो महिनामा बिहे लगायत अन्य शुभकार्य पनि धेरै हुने गरेका छन् । खासगरी बिबाहमा दुलाहादुलही दुवैले दुवोको माला लगाउने प्रचलन रहिआएको छ । 

मंसिर महिनामा काठमाडौका विभिन्न स्थानमा दुवोको माला बनाएर बेच्नेहरुलाई भ्याइनभ्याइ हुन्छ । यसरी बनाइएका दुवोका मालाको मुल्य पनि भन्नाभिन्ने हुने गरेको छ ।

दुवोका माला ६ सय देखि २५ सय सम्ममा किनवेच हुने गरेको काठमाडौको न्युरोड नजिकै मख्खन गल्लीका माला व्यवसायी रुपा लामा र निशा लामाको भनाई छ । माला बनाउने दुवो काठमाडौ बाहिरबाट ल्याउनुपर्ने भएकाले मालाको मुल्य पनि बढेको माला व्यवसायीहरुले बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप