बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्वव्यू अध्यक्ष लामाका बुवा पक्राउ

बुधबार, ०६ मङ्सिर २०७४, १८ : ३६
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मणिक लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामा काभ्रेस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनी नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पनि हुन् ।

लामा अनेरास्वव्यूकी अध्यक्ष नविना लामाका पिता हुन् ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले पछिल्लो समय देशका विभिन्न भागबाट नेकपाका कार्यकर्ताहरुलाई धरपकड गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप