सुनको भाउ  ४ सय बढ्यो

person access_timeमंसिर ७, २०७४ chat_bubble_outline0

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज ४ सय बढेको छ । आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भईरहेको छ छ । 
 यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको मुल्यको तुलनामा आज ४ सय बढी रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ ।  
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ