बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ  ४ सय बढ्यो

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : २०
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज ४ सय बढेको छ । आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भईरहेको छ छ । 
 यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको मुल्यको तुलनामा आज ४ सय बढी रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप