शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

शुक्रबार, २२ मङ्सिर २०७४, ०० : २२
शुक्रबार, २२ मङ्सिर २०७४

मुस्ताङ– मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप