शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके प्रदेशसभा सदस्य (ख) काँग्रेसका हमाल विजयी

शनिबार, २३ मङ्सिर २०७४, १५ : १९
शनिबार, २३ मङ्सिर २०७४

नेपालगन्ज– बाँके क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख)मा नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् । 

हमालले नौ हजार २ सय ११ मत प्राप्त  गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेस गुप्ताले आठ हजार ४३२ मत प्राप्त गरेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप