शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङ क्षेत्र नं २ प्रदेश ‘ख’ मा  एमालेका डाँगी विजयी

शनिबार, २३ मङ्सिर २०७४, १५ : ३१
शनिबार, २३ मङ्सिर २०७४

तुलसीपुर– दाङ  क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का अम्मरबहादुर डाँगी २१ हजार ४ सय ५० मत ल्याई विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।  कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप