केन्द्रीय संस्करण

दाङ क्षेत्र नं २ प्रदेश ‘ख’ मा  एमालेका डाँगी विजयी

person access_timeमंसिर २३, २०७४ chat_bubble_outline0

तुलसीपुर– दाङ  क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का अम्मरबहादुर डाँगी २१ हजार ४ सय ५० मत ल्याई विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।  कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो । 

 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ