मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जीतको नजिक पुगेपछि बाबुराम हिँडे गोरखा

शनिबार, २३ मङ्सिर २०७४, १५ : ३२
शनिबार, २३ मङ्सिर २०७४

गोरखा–गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भटराई जितको नजिक पुगेका छन् । 
उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् ।
 श्रेष्ठ र भटराइको मतान्तर ४ हजार नौसयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 
यसैवीच काठमाडौमा रहेका डा. बाबुराम भटराई जित नजिक पुगेपछि गोरखातर्फ लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप