बाबुराम भट्टराई कहिलेसम्म बस्छन् डेरामा ?
सोमबार, २५ मङ्सिर २०७४, ०७ : ४०
गोरखा क्षेत्र नम्बर २ का विजयी उम्मेदवार नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा गरेका छन् ।
उनले प्रत्येक महिना जनताको समस्या बुझ्न गोरखा आउने घोषणा पनि गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
आफू निर्वाचित भएको क्षेत्र र गोरखाको विकासका लागि आफूले अग्रसरता लिने उनले बताए ।
उनले भने, सबै नेपालीको घर नबनेसम्म म डेरामै बस्छु, मेरो डेरा तपाइँहरुलाई २४सै घण्टा खुला छ ।
आफ्नो सुरक्षामा खटिएका सुरक्षकर्मीलाई उनले गोरखाबाट जो आए पनि रोकतोक नगर्न सभाबाटै निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा