शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन-३ अपडेट: १० हजार मतले प्रचण्ड अगाडि

सोमबार, २५ मङ्सिर २०७४, ०८ : ४५
सोमबार, २५ मङ्सिर २०७४

चितवन - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् । 

चितवन ३ का उम्मेदवार प्रचण्डले ३९ हजार १३६ मत प्राप्त गरेका छन् ।

प्रचण्डका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार विक्रम पाण्डेले २८ हजार ५४० मत ल्याएका छन् । 

प्रचण्ड र पाण्डेबीच मतान्तर १० हजार ५९६ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप