शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकको निमित्त सिइओमा अनुपमा खुञ्जेली

सोमबार, २५ मङ्सिर २०७४, १८ : ००
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । 

मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी  मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । 

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी  खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप