शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ स्याङजाको पछिल्लो अपडेट: मतगणना जारी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०६ : १८
मङ्गलबार, २६ मङ्सिर २०७४

स्याङजामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार:

प्रतिनिधि सभा तर्फ क्षेत्र नं १
(बाम) नारायण प्रसाद मरासिनी : १४६९१
(कांग्रेस) राजु थापा : ११११९

क्षेत्र न २
(बाम ) पद्ममा अर्याल : १४१२२
(कांग्रेस) गोपालमान श्रेष्ठ : ११५८१

प्रदेश सभा तर्फ क्षेत्र न: १ " क"
(बाम ) दिपक चर्ती मगर : १२८४३
(कांग्रेस) कमल पंगेनी : १०७९३

क्षेत्र न: १ " ख"
(बाम ) मिन प्रसाद गुरुङ : १०२६७
(कांग्रेस ) तुल्सी गिरी : ७२५९

क्षेत्र न: २ " क"
(बाम ) मोहन रेग्मी : ८५५५
(कांग्रेस ) बिष्णु पौडेल : ६५४१

क्षेत्र नं २ " ख"
(बाम ) पारस गैरे : ८८९४
(कांग्रेस ) भागवत प्रकाश : ७९२५ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप