गुल्मीको पछिल्लो मत परिणामःअधिकांशमा कांग्रेसको विजयी सुरुवात
बिहीबार, १५ असार २०७४, २१ : ३७
गुल्मी –रेसुङ्गा नगरपालिका वडा नम्वर २ पनि कांग्रेसको पोल्टामा परेको छ । वडा नम्वर १ , १३ र १४ सहित चार वटा वडाको पुरै प्यानल विजयी भएको छ भने, वडा नम्वर ३ मा कडा टक्कर देखिन्छ ।
रेसुङ्गा नगरपालिको फराकिलो अन्तर देखिन्छ नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ १४३९ मत नेकपा एमालेका डिल्लीराज भुसाल ११२८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट उप मेयरमा १४२ एमालेको १०९५ रहेको छ । १३ नम्वर वडा अध्यक्षमा कांग्रेसका खुमबहादुर खत्री ३ सय ४५ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका देवबहादुर खत्री १ सय ५८ मत ल्याई पराजित भए ।
त्यस्तै,छत्रकोटमा अन्तरकम गराउँदै कांग्रेस माओवादी कांग्रेस मा.के.९५८ एमाले ११४३ नेपाली कांग्रेस उपाध्यक्षमा ७९३ एमाले उपाध्यक्षमा ११४३ प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु