शेर्पा संघ दक्षिण कोरियाले ल्होसार मनाउने
आइतबार, ३० पुस २०७४, १८ : ४४
दक्षिणकोरिया – शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी १६ मा नेपालीको मौलिक पर्व सपÞmो.खि.लो २१४५ औ ग्याल्बो ल्होसार मनाउने भएको छ ।
सो अवसरमा संघले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष सेर साङबो शेर्पाले बताएका छन् ।
संघले हालै पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जनाकारी गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा