बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतकी गायिका साधनासँग राजको चारै दिशा

मङ्गलबार, ०२ माघ २०७४, १३ : २८
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको स्वर रहेको ‘चारै दिशा बाँडिने अन्तिम मोडमा’मा बोलको गीत सार्वजनिक भएको छ । दीप गिरीको शब्द सृजना रहेको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा निराजन प्रधान र संगीता नापितले कुरेलै रोमान्स गरेका छन् । लोक प्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएको गतिको भिडियो शान थापाले निर्देशन गरेका हुन् । सौराप लामाको छायांकन रहेको भिडियो सपिम पराजुलीले सम्पादन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप