शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वासर र ड्रायर सि.जी.वासिङ्ग मेसिन बजारमा

बिहीबार, ०४ माघ २०७४, १४ : ३९
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– इलेक्ट्रोनिक्स सामाग्रिहरुमा छुटै पहिचान बनाउन सफले सि.जी.ले हालै बजारमा वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ ।
 यो विशेषता भएको वासिङ्ग मेसिनले सजिलैसँग थोरै समयमानै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । तेस्तै यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यो वासिङ्ग मेसिन सि.जी.काविभिन्न आधिकारीक विक्रेताहरु तथा सि.जी. डिजिटलहरुमा सजिलै उपलव्ध भएको जनाइएको छ । 
यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप