बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा नेक्सनको फेसबुक अभियानमा ५ तोला सुन जित्ने मौका

बिहीबार, ०४ माघ २०७४, १६ : १३
बिहीबार, ०४ माघ २०७४

काठमाडौ–टाटा मोटर्सले फेसबुकमार्फत ग्राहकहरुका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गर्ने भएको छ ।  

अभियानअन्तर्गत ५ जना भाग्यशाली विजोहरुाहरुले १-१ तोला सुन जित्ने अवसर प्राप्त हुनेछ । 

अभियानमा सहभागी हुन प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ ।

त्यसैगरि, टाटा नेक्सनले अर्को उत्साहजनक अभियान ल्याएको छ जसमा फेसबुकप्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ ।

तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्नुहुनेछ । टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप