डिलर प्रतिनिधिहरुलाई जगदम्बाको विदेश भ्रमणको अवसर
बिहीबार, ०४ माघ २०७४, १८ : २६
काठमाडौं– जगदम्बा सिमेन्ट कम्पनीले आफ्ना डिलरलाई विदेश यात्रामा पठाएको छ । आर्थिक वर्ष २०७४–७५ मा जगदम्बा शुभयात्रा कार्यक्रम अन्तर्गत उक्त कम्पनीले आफ्ना डिलर सदस्यहरुलाई विदेश भ्रमणमा पठाएको हो ।
शुभयात्रा कार्यक्रम अन्तर्गत जगदम्बाले १३ जना डिलर प्रतिनिधिहरुलाई ५ दिने बैंकक भ्रमण र ११ दिने युरोप भ्रमणमा पठाएको जनाएको छ । सिमेन्ट कम्पनीहरुमध्ये विश्वासिलो र रुचाइएको कम्पनीमा पर्ने जगदम्बाले डिलरहरुको सीप तथा व्यक्तित्व विकासका लागि भन्दै जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारीमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी