बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा सिमेन्टद्वारा डिलरहरुलाई विदेश यात्रा

शुक्रबार, ०५ माघ २०७४, १४ : ००
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– जगदम्बा सिमेन्टले आर्थिक वर्ष २०७४÷७५ मा जगदम्बा ‘शुभयात्रा’ कार्यक्रम अन्तर्गत आफ्ना डिलरलाई विश्वका रमणीय स्थलहरु भ्रमण गर्न पठाएको छ । 

जस अन्तर्गत १३ जना डिलरलाई ५ दिने बैङ्कक यात्रा र १७ जनालाई युरोपको ११ दिने यात्रामा पठाएको छ ।
आफ्ना ग्राहक तथा डिलरहरुको सिप तथा ब्यक्तित्व विकाशका लागि जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारी मुलक कार्यक्रमहरु गर्दे आइरहेको छ ।
 
यस्ता जानकारी मुलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदानगर्ने कम्पनीको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप