प्रदेश नं २ को जनकपुरमा शपथ ग्रहणको तयारी पूरा
शनिबार, ०६ माघ २०७४, २१ : ०५
जनकपुरधाम- प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार आइतबार १० बजे जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह हुनेछ ।
शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसक्नु भएको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा