शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहारबाट १७ वर्षीया सुत्केरी श्रीमतीको हत्या

आइतबार, ०७ माघ २०७४, ०९ : ०६
आइतबार, ०७ माघ २०७४

झापा - झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । 

लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । 

श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटना गएराति भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप