दीपक र सारिकाको ‘तिमीलाई सम्झी रुँदा’ (भिडियोसहित)
आइतबार, ०७ माघ २०७४, १७ : ३६
काठमाडौं – लोक दोहोरी गायन र मोडलिङ दुबै विधामा आफूलाई अब्बल साबित गर्दै आएका प्रतिभा हुन् दीपक धमला । यी नै दीपकको संगीत रहेको अर्काे लोकदोहोरी गीत ‘तिमिलाई सम्झी रुदा’ सार्वजनिक भएको छ ।
आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा राजन बस्नेतको शब्द रहेको छ । गीतमा अहिले चलेका गायक गायिका राजन बस्नेत र मुना थापा मगरले स्वर दिएका छन् ।
भिडियोमा दीपक र मोडल सारिका केसीको अभिनय देख्न सकिन्छ । ट्रयाजेटिभ थिम उठाइएको भिडियोको छायाँकन, सम्पादन र ,निर्देशन दिपेन्द्र भट्टले गरेका हुन् । म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक भिडियाे दर्शकको रोजाइमा पर्न सफल भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण